रिडीको बम्पर लाभांश घोषणा,बोनस शेयर मात्रै ४० प्रतिशत
काठमाण्डौ।रिडी पावर कम्पनीले बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज मंगलबार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आ.व.२०७८–७९ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार को ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
उक्त लाभांश विद्युतु नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी...